Contact to no. 9860809627 for advertisement

नेपाल क्षेत्रफलको आधारमा विश्वको भूपरिवेष्ठित राष्ट्रहरुको सूचीमा कतिऔँ नंबरमा रहेको छ?


क. १ औँ

ख. १० औँ

ग. २२ औँ

घ. ४० औँ

नेपालको कुन प्रदेश कम चौडाई भएको प्रदेश हो?


क. कोशी प्रदेश

ख. लुम्बिनी प्रदेश

ग. कर्णाली प्रदेश

घ. बागमति प्रदेश

नेपालको कुल क्षेत्रफलको कति औँ प्रतिशत भाग पानीले ओगटेको छ?


क. १० प्रतिशत

ख. ७.०६ प्रतिशत

ग. ८.०३ प्रतिशत

घ. १२ प्रतिशत

विश्व भूगोलमा अक्षांशका आधार नेपालको अवस्थिति तल दिईएका विकल्प मध्यबाट सही विकल्प छनोट गर्नुहोस् ।


क. ३० डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखी ३० डिग्री १२ मिनेट उत्तरी अक्षांशको बीच

ख. २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखी ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीच

ग. ५० डिग्री ३० मिनेट उत्तरी अक्षांशदेखी ४२ डिग्री ३१ मिनेट उत्तरी अक्षांशको बीच

घ. ८० डिग्री ४ मिनेट उत्तरी अक्षांशदेखी ८८ डिग्री १२ मिनेट उत्तरी अक्षांशको बीच

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।