Contact to no. 9860809627 for advertisement

सार्वजनिक संस्थानको माध्यमबाट आर्थिक विकास कसरी सम्भव छ?


क. सरकारी अनुदान घटाएर

ख. उत्पादन र सेवा विस्तार गरेर

ग. निजीकरण गरेर

घ. कर प्रणाली उन्मुलन गरेर

नेपालमा पहिलो सार्वजनिक संस्थान कुन हो?


क. नेपाल टेलिकम

ख. नेपाल वायुसेवा निगम

ग. नेपाल बैंक लिमिटेड

घ. कृषि विकास बैंक

नेपालमा सार्वजनिक संस्थानहरु कसको मातहतमा पर्छन्?


क. राष्ट्रपति कार्यालय

ख. सम्बन्धित मन्त्रालय

ग. अर्थ मन्त्रालय

घ. सार्वजनिक लेखा समिति

नेपालमा बजेट व्यवस्थाको थालनी कहिलेबाट भएको हो?


क. वि.सं. २००८ माघ

ख. वि.सं. २०१० माघ

ग. वि.सं. २००९ माघ

घ. वि.सं. २०१२ माघ

संसारमा सर्वप्रथम बजेटको थालनी बेलायतका प्रधानमन्त्री बालपोलले कहिले गरेका थिए?


क. सन् १८३३

ख. सन् १९३३

ग. सन् १६३३

घ. सन् १७३३

शुन्यमा आधारित बजेटका प्रतिपादक को हुन्?


क. जे एस किन्स

ख. हुभर कमिशन

ग. जिमि काटर

घ. एफ डब्लु टेलर

नेपालको आ.व. २०८२/८३ को बजेटमा चालुतर्फ कति बजेट विनियोजन गरिएको छ?


क. ६०.१ प्रतिशत

ख. ६१.१ प्रतिशत

ग. ६६.९५ प्रतिशत

घ. ६६.८५ प्रतिशत

महालेखा परीक्षकल अन्तिम लेखा परीक्षण गर्दा लिने आधारहरु के के हुन्?


क. नियमित्तता

ख. नियमित्तता र प्रभावकारी

ग. नियमित्तता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारीता

घ. नियमित्तता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यता

नेपालमा लेखा तथा लेखापरीक्षण सम्बन्धी काम गर्ने कुमारी चोकको स्थापना कहिले भयो?


क. वि.सं. १८२८ वैशाख ६

ख. वि.सं. १८३० वैशाख ६

ग. वि.सं. १८३२ वैशाख ६

घ. वि.सं. १८३४ वैशाख ६

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धी मार्गदर्शन कहिले जारी गरेको थियो?


क. वि.सं. २०७९

ख. वि.सं. २०८०

ग. वि.सं. २०७८

घ. वि.सं. २०८१

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।