Contact to no. 9860809627 for advertisement

५० कि.मि प्रति घण्टा दरले हिँड्दा कुनै कारलाई ६ दिन लाग्छ भने ७५ कि.मि. प्रति घण्टाका दरले उक्त कारलाई कति दिन लाग्छ?


क. ४

ख. ६

ग. ५

घ. ३

१ देखि १०० सम जोड्दा कति हुन्छ?


क. ५०००

ख. १००००

ग. १०५०

घ. ५०५०

४० + २० = २०१० , १४ + ३० = ?


क. ७१५

ख. ७२०

ग. ७२५

घ. ७३०

इटहरीबाट अग्नि यातायात १८ मिनेटको फरकमा, मयूर यातायात २४ मिनेटको फरकमा, जुनेली यातायात ३२ मिनेटको फरकमा छुट्दछन् । यी तीनै वटा बसहरु बिहान ७ बजे भेट हुन्छ भने अब कति बजे भेट हुन्छन्?


क. ११ः४८ बजे बिहान

ख. ११ः५२ बजे बिहान

ग. १२ः४८ बजे बिहान

घ. १२ः५२ बजे बिहान

१६ जना मानिसले कुनै खेत खन्न ८ दिन लगाउँछ भने सो खेत १२ जना मानिसले कति दिनमा खन्न सक्छ?


क. १०

ख. २८/३

ग. ३२/३

घ. १४

A + B ले कुनै काम १२ दिनमा, B + C ले सोही काम १५ दिनमा र C + A ले सोही काम २० दिनमा सक्छ भने सो काम सक्नका लागि A एक्लैलाई कति दिन लाग्छ?


क. २०

ख. २५

ग. ३०

घ. ३५

१६८० को को को कति हुन्छ?


क. १५०

ख. १८०

ग. २१०

घ. २४०

एक चौथाइलाई दशमलवमा लेख्दा तलका मध्ये कुन उपयुक्त हुन्छ?


क. ०.३०

ख. ०.२५

ग. ०.०२५

घ. ८०

१ मिनेट ४८ सेकेन्ड भनेको १ घण्टा को कति प्रतिशत हो?


क. ५ प्रतिशत

ख. १५ प्रतिशत

ग. ३ प्रतिशत

घ. २ प्रतिशत

एउटा भाँडोमा भएको ब्याक्टेरिया प्रत्येक मिनेटमा दोब्बर हुन्छ । ४० मिनेटबाट ४२ मिनेटसम्म पुग्दा कति प्रतिशत ले वृद्धि हुन्छ?


क. ५० प्रतिशत

ख. १५० प्रतिशत

ग. २०० प्रतिशत

घ. ३०० प्रतिशत

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।