Contact to no. 9860809627 for advertisement

वैज्ञानिक व्यवस्थापन पिता भनेर कसलाई चिनिन्छ?


क. फ्रेडरिक टेलर

ख. हेनरी फोयल

ग. एडम स्मिथ

घ. इल्टन मायो

प्रशासकीय व्यवस्थापनका पिता भनेर कसलाइ चिनिन्छ?


क. फ्रेडरिक टेलर

ख. हेनरी फोयल

ग. एडम स्मिथ

घ. इल्टन मायो

हेनरी फोयलले प्रशासकिय व्यवस्थापनका कतिवटा सिद्धान्तहरु प्रतिपादन गरेका छन्?


क. १० वटा सिद्धान्तहरु

ख. १२ वटा सिद्धान्तहरु

ग. १४ वटा सिद्धान्तहरु

घ. १६ वटा सिद्धान्तहरु

पद्धति सिद्धान्त (System Theory) का प्रतिपादक को हुन्?


क. हेनरी फोयल

ख. टाल्कोट पार्सन

ग. एल्टोन मायो

घ. म्याक्स वेबुअर

मोस्लोले आवश्यकताको सिद्धान्तलाई कति भागमा वर्गिकरण गरेका छन्?


क. ५

ख. ४

ग. ३

घ. २

संगठनको लक्ष्य निर्धारण, मार्गदर्शन, समस्याको समाधान लक्ष्य प्रप्तिको कृयाकलापतर्फ अग्रसरता कुन कार्य अन्तरगत पर्दछ?


क. नियन्त्रण

ख. निर्देशन

ग. नेतृत्व

घ. समन्वय

अनुयायीलाई स्वनिर्देशित, स्वनियन्त्रित र स्वउत्प्रेरित कुन नेतृत्व शैलीले गर्दछ?


क. प्रजातान्त्रिक

ख. निरंकुश

ग. स्वतन्त्र

घ. पपुलार

अब्राहम मास्लो कुन देशका नागरिक थिए?


क. अमेरिका

ख. जर्मनी

ग. बेलायत

घ. रसिया

Motivation शब्द कुन भाषाबाट आएको हो?


क. जापानीज

ख. फ्रेन्च

ग. ल्याटिन

घ. अंग्रेजी

Reinforcement Theory का प्रतिपादक को हुन्?


क. बि.एफ. स्किनर

ख. एम.सि. ग्रेगर

ग. अब्राहम मास्लो

घ. टाल्कोट पार्सन

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।