Contact to no. 9860809627 for advertisement

क्वान्टम सिद्धान्त (Qunatum Theory) का प्रतिपादक को हुन्?


क. रोमर

ख. केल्भिन

ग. लुइस पाश्चर

घ. म्याक्स प्लान्क

सुनको शुद्धता पत्ता लगाएका वैज्ञानिक को हुन्?


क. आइज्याक न्युटन

ख. माइकल फाराडे

ग. आर्किमिडिज

घ. चार्ल्स डार्बिन

नोबल पुरस्कार प्राप्त गर्ने पहिलो महिला को हुन्?


क. एलिस बल

ख. म्याडम क्युरी

ग. जेन गुडाल

घ. लिसे मइटनर

गति (Speed) नाप्न प्रयोग गरिने यन्त्र कुन हो?


क. स्पिडोमिटर

ख. थर्मोमिटर

ग. टेलिस्कोप

घ. हेलिस्कोप

कुकुरदेखि लाग्ने डरलाई के भनिन्छ?


क. जुफोबिया

ख. साइनोफोबिया

ग. झेनोफोबिया

घ. ग्यामोफोबिया

धतुरोमा पाइने तत्त्व कुन हो?


क. टेनिन

ख. क्याफिन

ग. इथानोल

घ. एन्ट्रोपाई

मोबाइलका आविष्कारक को हुन्?


क. गुग्लिमो मार्कोनि

ख. मार्टिन कपुर

ग. अलेक्जन्डर ग्राहम बेल

घ. भोल्टा

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।