Contact to no. 9860809627 for advertisement

सन् २०२१ जून २९ मा नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने राष्ट्र कुन हो?


क. गाम्बिया

ख. सियरा लियोन

ग. घाना

घ. टोगो

नेपालको परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ?


क. पृथ्वीनारायण शाह

ख. जङ्गबहादुर राणा

ग. भीमसेन थापा

घ. श्री ५ महेन्द्र

नेपाललाई विश्व शान्ति क्षेत्र घोषणाको प्रस्ताव गर्ने राजा को थिए?


क. श्री ५ त्रिभुवन

ख. श्री ५ महेन्द्र

ग. श्री ५ वीरेन्द्र

घ. पृथ्वीनारायण शाह

संयुक्त राष्ट्रसंघको विश्वविद्यालय कहाँ रहेको छ?


क. न्युयोर्क

ख. लन्डन

ग. टोकियो

घ. जेनेभा

जहाज दुर्घटनामा परी मृत्यु हुने महासचिव को हुन्?


क. कोफी अन्नान

ख. बुत्रोस् बुत्रोस घाली

ग. ट्रिग्वेली

घ. ड्याग ह्यामर सोल्ड

नेपाल संयुक्त राष्ट्रसंघको उपाध्यक्षमा कहिले निर्वाचित भएको हो?


क. २०२२ जुन ८

ख. २०२२ जुन ६

ग. २०२२ जुन ७

घ. २०२२ जुन ९

नेपालले आयोजना गरेको बिमस्टेकको सम्मेलन कतिऔँ सम्मेलन हो?


क. दोस्रो

ख. तेस्रो

ग. चौँथो

घ. पाँचौँ

चट्याङको देश भनेर कुन देशलाई भनिन्छ?


क. बर्मा

ख. भुटान

ग. भारत

घ. थाइल्यान्ड

हरेक वर्ष आसियान दिवस कहिले मनाइन्छ?


क. अगस्ट ८

ख. जुन ६

ग. जुलाई ७

घ. अगस्ट ९

संसारमा दोस्रो बढी प्रयोग हुने युरो मुद्राको प्रचलन कहिलेबाट सुरु भएको हो?


क. सन् २०००

ख. सन् २०२१

ग. सन् २००२

घ. सन् २००३

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।