Contact to no. 9860809627 for advertisement

नेपालमा कानुन को निर्माण गर्ने निकाय कुन हो?


क. कार्यपालिका

ख. न्यायपालिका

ग. व्यवस्थापिका संसद

घ. निर्वाचन आयोग

कुनै एन लागू भएपछि त्यसको व्याख्या र पुनरावलोकन कसले गर्छ?


क. नेपाल सरकारले

ख. न्यायपालिकाले

ग. नेपाल कनून आयोगले

घ. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले

कुनै विधेयक ऐन बन्नका लागि कुन संस्थाको स्वीकृति आवश्यक हुन्छ?


क. अदालत

ख. प्रधानमन्त्री कार्यालय

ग. राष्ट्रपतिको प्रमाणिकरण

घ. कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय

न्याय मूर्तिले जे भन्छन् त्यही कानून हो?


क. अष्टिन

ख. ओलिभर होल्म्स

ग. शाल्मण्ड

घ. चाणक्य

कुनै पनि कानुनि विधेयक फिर्ता लिने प्रावधानको बारेमा नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ?


क. धारा ११२

ख. धारा ११०

ग. धारा १११

घ. धारा १००

कानूनको मूल उद्येश्य के हो?


क. मानिसलाई डर देखाउने

ख. दण्ड दिनु

ग. समाजमा शान्ति र सुव्यवस्था कायम गर्नु

घ. कर संकलन गर्नु

कानुनको शासनका पिता कसलाई भनिन्छ?


क. जोन मेजर

ख. एभि डायसी

ग. गार्नर

घ. जोन अस्टिन

निम्नमध्ये कुन कानूनको मुख्य स्रोत हो?


क. राज्यको संविधान

ख. जनमत

ग. धार्मिक ग्रन्थ

घ. सार्वजनिक भावना

कार्यपालिकाद्वारा जारी गरिने आदेश वा नियमहरुलाई के भनिन्छ?


क. ऐन

ख. अध्यादेश

ग. प्रशासनिक कानून

घ. न्यायिक आदेश

संविधान कुन प्रकारको कानून हो?


क. प्राथमिक स्रोत

ख. द्वितीयक स्राेत

ग. अप्रत्यक्ष स्रोत

घ. अनौपचारिक स्रोत

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।