Contact to no. 9860809627 for advertisement

नेपाल राष्ट्र बैंकद्वारा ग्राहक पहिचान नीति (KYC) लागू गरिएको मिति कुन हो?


क. वि.सं. २०६१ फागुन १५

ख. वि.सं. २०६२ माघ १

ग. वि.सं. २०६३ बैशाख १

घ. वि.सं. २०६४ असोज १

आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिदर लक्ष्य कति प्रतिशत राखिएको छ?


क. ५.५ प्रतिशत

ख. ६ प्रतिशत

ग. ६.५ प्रतिशत

घ. ७ प्रतिशत

१६ औँ राष्ट्रिय योजना अनुसार आर्थिक वृद्धिदर लक्ष्य कति प्रतिशत निर्धारण गरिएको छ?


क. ४.० प्रतिशत

ख. ४.३ प्रतिशत

ग. ७.३ प्रतिशत

घ. ५.० प्रतिशत

आ.व. २०८१/८२ को कुल गार्हस्थ उत्पादन (GDP) मा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?


क. २४.५ प्रतिशत

ख. २५.१६ प्रतिशत

ग. २५.५ प्रतिशत

घ. २६.० प्रतिशत

आ.व. २०८२/८३ को बजेट अर्थमन्त्री विष्णु पौडेलले कहिले प्रस्तुत गर्नुभएको थियो?


क. वि.सं. २०८२ जेठ १५

ख. वि.सं. २०८२ जेठ २५

ग. वि.सं. २०८२ असार १५

घ. वि.सं. २०८२ वैशाख १५

निम्नमध्ये वैकल्पिक ऊर्जाका स्रोत कुनचाहिँ होइन?


क. जल

ख. वायु

ग. एल.पि. ग्यास

घ. सूर्य

नेपालमा औद्योगिक गणना कति कति वर्षमा हुने गरेको छ?


क. २

ख. ३

ग. ४

घ. ५

सिक्टा सिँचाइ आयोजना कुन जिल्लामा सञ्चालित छ? छ?


क. बाँके

ख. बर्दिया

ग. कञ्चनपुर

घ. कैलाली

कुलेखानी तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ?


क. १० मेगावाट

ख. १२ मेगावाट

ग. १४ मेगावाट

घ. १६ मेगावाट

एक गाउँ एक उत्पादन कुन देशको अवधारणा हो?


क. जर्मनी

ख. फ्रान्स

ग. अमेरिका

घ. जापान

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।