Contact to no. 9860809627 for advertisement

प्रथम विश्वयुद्ध सम्पूर्ण रुपमा कति दिन चलेको थियो?


क. १४६१ दिन

ख. १५४१ दिन

ग. १५७१ दिन

घ. १५६१ दिन

नेपालको अङ्ग्रेजसँग युद्ध कहिले सुरु भएको थियो?


क. ई.सं. १८१०

ख. ई.सं. १८१८

ग. ई.सं. १८२४

घ. ई.सं. १८१४

इन्द्रजात्राको दिन मूख्य रुपमा कुन देवताको रथ घुमाउने प्रचलन रहेको छ?


क. भैरव

ख. कुमारी

ग. रातो मच्छिन्द्रनाथ

घ. सेतो मच्छिन्द्रनाथ

तामाङ जातिको विवाह गराउने लमीलाई के भनिन्छ?


क. डुम्बा

ख. स्याम्बा

ग. लाम्बा

घ. च्याङ्बा

तल उल्लेखित जातिरुमध्ये नेपालमा सबैभन्दा धरै जनसङ्ख्या भएको जनजाति कुन हो?


क. राई

ख. मगर

ग. लिम्बू

घ. नेवार

किराँत जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ?


क. फोग्य

ख. मुन्धुम

ग. बयान

घ. साहेव

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले आयोजना गरिएको थियो?


क. वि.संं. २०७७ फागुन २०

ख. वि.सं. २०७७ असोज २८

ग. वि.सं. २०७९ असोज २८

घ. वि.सं. २०७९ असोज २८

नेपालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले आयोजना भएको थियो?


क. वि.सं. २०४० भदौ २७ देखि असोज ४

ख. वि.सं. २०३८ भदौ २७ देखि असोज ४

ग. वि.सं. २०३७ भदौ २७ देखि असोज ४

घ. वि.सं. २०४१ भदौ २७ देखि असोज ४

नेपालका आदिकवि भानुभक्त आचार्यको प्रथम कृति कुन हो?


क. बाल काण्ड

ख. नेपाली रामायण

ग. संगम

घ. उर्वषी

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।