Contact to no. 9860809627 for advertisement

विश्वको सबैभन्दा ठूलो दरबार तल दिईएका मध्ये कुन हो?


क. बकिंहम दरबार बेलायत

ख. इम्पेरियल दरबार चीन

ग. नारायण हिटि दरबार नेपाल

घ. रोयल प्यालेस अब मेड्रिड

विश्वको सबैभन्दा सानो स्वतन्त्र राज्य कुन हो?


क. भ्याटिकन सिटी

ख. मोनाको

ग. सान मारीनो

घ. लिकटेंस्टीन

विश्वको सबैभन्दा लामो नहर कुन हो?


क. पानामा नहर

ख. सुज्हो–डोङ नहर

ग. भोल्गा–बाल्टिक नहर

घ. क्यालिफोर्निया नहर

विश्वको सबैभन्दा गहिरो ताल कुन हो?


क. टाङ्गानिका ताल

ख. बैंकाल ताल

ग. कास्पियन सागर

घ. भिक्टोरिया ताल

विश्वमा सबैभन्दा धेरै विद्युत उत्पादन गर्ने राष्ट्र कुन हो?


क. अमेरिका

ख. भारत

ग. जापान

घ. चीन

विश्वको सबैभन्दा ठूलो प्रशासनिक भवन कुन हो?


क. द व्हाइट हाउस

ख. पेन्टागन (अमेरिका)

ग. राज्यसभाको भवन (भारत)

घ. बुर्क खलीफा प्रशासनिक भवन (UAE)

नेपालको क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो प्रदेश कुन हो?


क. कर्णाली प्रदेश

ख. गण्डकी प्रदेश

ग. लुम्बिनी प्रदेश

घ. सुदूरपश्चिम प्रदेश

नेपालको सबैभन्दा ठूलो दरबार कुन हो?


क. नारायणहिटी दरबार

ख. हनुमानढोका दरबार

ग. सिंहदरबार

घ. पृथ्वी दरबार

नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो?


क. चन्द्रागिरी मन्दिर

ख. स्वयम्भूनाथ मन्दिर

ग. जानकी मन्दिर

घ. पशुपतिनाथ मन्दिर

नेपालको सबैभन्दा ठूलो शिकार आरक्ष कुन हो?


क. ढोरपाटन

ख. बाँके शिकार आरक्ष

ग. शिवपुरी–नगदह संरक्षण क्षेत्र

घ. चितवन राष्ट्रिय निकुञ्ज

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।