Contact to no. 9860809627 for advertisement

निम्नलिखित भाषाहरूबारे विचार गर्नुहाेस्ः

१. नेपाली २. मगर ३. हिन्दी ४. नेवारी

माथि उल्लेखित भाषाहरूमा भाराेपेली भाषिक परिवारभित्र नपर्ने भाषा कुन हाे हुन्?


क. ३ मात्र

ख. १, २ र ४ मात्र

ग. १ र ३ माात्र

घ. २ र ४ मात्र

"Nepal, the Kingdom of Himalayan" पुस्तकका लेखक काे हुन्?


क. जाेसेफ टुची

ख. टाेनी हेगन

ग. लैनसिंह वाङ्देल

घ. आङ सान सुकी

नेपालकाे वि.सं. २०७८ काे जनगणनाका आधारमा समूह "क" र समूह "ख" बीच जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहाेस् ।

समूह "क" समूह "ख"

धर्म                 कुल जनसंख्याकाे प्रतिशत

अ. इस्लाम        १. ३.१७ %

आ. क्रिश्चियन     २. ५.०९ %

इ. बाैद्ध            ३. १.७६ %

ई. किराँत         ४. ८.२१ %


क. अ-१, आ-४, इ-२, ई-३

ख. अ-३, आ-२, इ-१, ई-४

ग. अ-२, आ-३, इ-४, ई-१

घ. अ-४, आ-१, इ-३, ई-२

विश्व प्रसिद्ध नाेबेल पुरस्कार जम्मा कति विधामा दिइन्छ?


क. ४

ख. ५

ग. ६

घ. ७

वाैद्ध धर्मकाे ग्रन्थ त्रिपिटकमा तलकामध्ये कुन पिटक पर्दैन?


क. शुक्ति पिटक

ख. विनय पिटक

ग. अभिधम्म पिटक

घ. वृद्धि पिटक

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कहाँ छ?


क. ललितपुर

ख. भूक्तपुर

ग. पाेखरा

घ. लुम्बिनी

कुन पूजा यमपञ्चकभित्र पर्दैन?


क. कागपूजा

ख. गाेवर्द्धन पूजा

ग. कुकुर पूजा

घ. भूमि पूजा

समूह "क" र "ख" मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहाेस् ।

समूह "क" समूह "ख"

अ. विक्रमशिला बिहार १. श्रीलंका

आ. ताम्रशिला बिहार २. पाकिस्तान

इ. तक्षशिला बिहार ३. भारत

ई. स्वयम्भु बिहार ४. नेपाल


क. अ-२, आ-१, इ-३, ई-४

ख. अ-१, आ-२, इ-३, ई-४

ग. अ-३, आ-१, इ-२, ई-४

घ. अ-३, आ-२, इ-१, ई-४

लामाेसाँघु-रामेछाप सडक खण्डकाे नाम के हाे?


क. बालकृष्ण सम मार्ग

ख. पुष्पलाल मार्ग

ग. मनमाेहन मार्ग

घ. सिद्धचरण मार्ग

नेपाल विश्व व्यापार संगठनकाे सदस्य कहिले भएकाे हाे?


क. २४ मार्च २००४

ख. २३ अप्रिल २००४

ग. ११ डिसेम्बर २००३

घ. १८ अगष्ट २००३

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।