Contact to no. 9860809627 for advertisement
एक प्रकाश वर्ष भन्नाले कति दूरी बुझिन्छ?
आकाशगंगाको मोटाइ करिब कति प्रकाशवर्ष छ?
ग्रहहरुको उत्पत्तिका दुई सिद्धान्त केके हुन?
जोडा मिलान गरी सही कोड छान्नुहोस् ।
ब्रह्माण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक अन्धकारमय प्वालालाई के भनिन्छ?
मंगलग्रहका २ उपग्रह कुन कुन हुन्?
सुपरनोभालाई ............ को रुपमा पनि चिनिन्छ ।
आकाशमा रहेका ताराहरुको समूहलाई तारामण्डल भनिन्छ । आकाशमा यस्ता तारामण्डलहरु कतिवटा रहेको पाइएको छ?
सूर्यको व्यास कति छ?
सौर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ?
Your account on Pyaro Loksewa is successfully created. When you click on I understand
Note: Please make sure to write down your password and email somewhere. It will be easier for you later. If you forget your password, you can click on "Forgot Password" during login to create a new one.