Contact to no. 9860809627 for advertisement

तल दिइएकाे अनुक्रम अनुसार प्रश्न चिन्ह (?) काे ठाउँमा उपयुक्त विकल्प छनाेट गर्नुहाेस्ः

BA, ED, JI, ?, ZY


क. PO

ख. PQ

ग. QP

घ. OP

तल दिइएकाे अनुक्रममा अक्षर र अंक दिइएकाे छ ।

 

अनुक्रमलाई राम्राेसँग नियाल्नुहाेस अनि यस अनुसार प्रश्न चिन्ह (?) काे ठाउँमा उपयुक्त विकल्प छनाेट गर्नुहाेस्ः

 

KM2, IP5, GS8, EV11, ?


क. CZ14

ख. CY14

ग. BX14

घ. BY14

सुरूकाे दुई शब्दहरूबीच रहेकाे खास सम्बन्धकाे आधारमा तेस्राे शब्दसँग मिल्ने शब्द छनाेट गर्ने ।

 

हात्ती : थासाे :: बिरालाे : ?


क. काट्टाे

ख. लादी

ग. बड्काैला

घ. लिंड

प्रश्नमा उल्लिखित विकल्पहरूहरूकाे अध्ययन गरी नमिल्दाे विकल्प पत्ता लगाउने ।


क. काग

ख. काेइली

ग. चमेरा

घ. परेवा

FASHION लाई काेड भाषामा FOIHSAN लेख्ने हाे भने

 

PROBLEM लाई के लेख्नुपर्ला?


क. ORPMEL

ख. PORLBME

ग. PELBORM

घ. RPBOLME

A र B कुनै निश्चित बिन्दुबाट विपरीत दिशातर्फ हिँडे ।

 

दुबै जना ५ कि.मि. हिँडेपछि A दायाँ फर्केर ३ कि.मि. हिँडे भने

 

B देब्रेतिर ३ कि.मि. हिँडे । यस अवस्थामा तल दिइएका कुनचाहिँ कथन गलत छ?


क. दुवैजना विपरीत दिशातर्फ हिँडेका छन् ।

ख. उनीहरू एकअर्कामा १० कि.मि. टाढा छन् ।

ग. दुवै सुरूकाे बिन्दुबाट समानरूपले टाढा छन् ।

घ. A 8 कि.मि. हिँडे ।

दिइएकाे क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।

 

क) बालक ख) सूर्य ग) इन्द्रेणी घ) वर्षा


क. ख, घ, क, ग, ङ

ख. ग, ख, घ, क, ङ

ग. घ, ख, ग, क, ङ

घ. ख, घ, ग, क, ङ

बुटवलबाट प्रत्येक साढे दुई घण्टामा काठमाण्डाैँका लागि बस छुट्छ ।

 

इन्क्वेरी शाखाकाे क्लर्कले यात्रुलाई भन्याे - अघिल्लाे बस ४० मिनेट पहिले छुट्याे

 

र अर्काे बस बेलुका ६ बजे मा छुट्छ । त्यसाे भए सूचना भनिएकाे समय पत्ता लगाउनुहाेस् । 


क. बेलुका ३ बजेर ३० मिनेटमा

ख. बेलुका ५ बजेर १० मिनेटमा

ग. दिउँसाे ३ बजेर ५० मिनेटमा

घ. साँझ ४ बजेर १० मिनेटमा

३५ जना विद्यार्थी भएकाे एउटा कक्षामा कीर्तिश सुरूबाट ७ औँ स्थान र सुप्रिम अन्तिमबाट नवाैँ स्थानमा रहेका छन् ।

पुस्खल, कीर्तिश र सुप्रिमकाे ठीक बीचमा भए पुस्खलबाट कीर्तिश कतिऔँ स्थानमा रहेका छन् ?


क. नवाैँ

ख. दसाैँ

ग. एघाराैँ

घ. बाह्राैँ

सबै चाेरहरू अपराधी हुन् ।

 

ठूले नेपालीले चाेरी काण्डमा सजाय पाएकाे छ ।


क. ठूले नेपाली अपराधी हाे ।

ख. ठूले नेपाली चाेर भएकाले उसले सजाय पाउनुपर्छ ।

ग. चाेरी गर्नु अपराध हाे ।

घ. ठूले नेपाली एउटा चाेर हाे ।

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।