Contact to no. 9860809627 for advertisement

ओलम्पिक झण्डाकाे सेताे पृष्ठभूमिमा कतिवटा रिङ हुन्छन्?


क. ३ वटा

ख. ५ वटा

ग. ७ वटा

घ. ९ वटा

साँढे जुधाई कुन देशकाे राष्ट्रिय खेल हाे?


क. इटाली

ख. पाेल्यान्ड

ग. स्पेन

घ. स्वीडेन

एशियाली विश्वविद्यालय खेलकुद महासंघकाे स्थापना कहिले भएकाे हाे?


क. सन् १९९०

ख. सन् १९९२

ग. सन् १९९८

घ. सन् २००२

राष्ट्रपति कप कुन स्तरमा खेलिने प्रतियाेगिता हाे?


क. विश्वविद्यालयस्तर

ख. जिल्लास्तर

ग. अञ्चलस्तर

घ. विद्यालयस्तर

सन् २०१८ काे विश्वकप फुटवल प्रतियाेगिताकाे आयाेजक राष्ट्र कुन हाे?


क. क्यानडा

ख. नेदरल्यान्ड

ग. कतार

घ. रूस

नेपालले सन् २०१४ अक्टाेबर १ देखि लागू हुने गरी ट्वान्टी २० क्रिकेटकाे मान्यता कहिले प्राप्त गरेकाे हाे?


क. सन् २०१४ जनवरी २८

ख. सन् २०१४ फेब्रुअरी २८

ग. सन् २०१४ जून २८

घ. सन् २०१४ जुलाई २८

'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारा कुन राष्ट्रिय खेलकुद प्रतियाेगितकाे हाे?


क. चाैथाे

ख. पाँचाैं

ग. छैटाैँ

घ. साताैँ

नेपालले सर्वप्रथम कुन एसियाली खेलकुद प्रतियाेगिता कहाँ सम्पन्न भएकाे थियाे?


क. साताैँ (१९७४, तेहरान)

ख. आठाैँ (१९७८, बैंकक)

ग. नवाैँ (१९८२, नयाँ दिल्ली)

घ. दसाैँ (१९८६, साेल)

विश्वकप फुटबल प्रतियाेगिताका सर्जक कसलाई मानिन्छ?


क. थाेमस जुल्स

ख. जुल्स रिमेट

ग. जेम्स रिमेट

घ. हकन जुल्स

माइक टाइसन कुन खेलसँग सम्बन्धित छन्?


क. फुटबल

ख. बास्केटबल

ग. गुल्फ

घ. बक्सिङ

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।