Contact to no. 9860809627 for advertisement

अन्तर्राष्ट्रिय न्यायालयमा कति न्यायाधीश हुन्छन्?


क. १०

ख. १२

ग. १४

घ. १५

संयुक्त राष्ट्रसंघकाे बालबालिकाकाे अधिकारसम्बन्धी महासन्धि, १९८९ अनुसार बालबालिकाका लागि सीमित उमेर कुन हाे?


क. १२ वर्ष

ख. १४ वर्ष

ग. १६ वर्ष

घ. १८ वर्ष

सार्क वडापत्रका धारा र विषय बीच जाेडा मिलाउनुहाेस् ।


क. अ-२, आ-१, इ-४, ई-३

ख. अ-३, आ-४, इ-२, ई-१

ग. अ-१, आ-३, इ-४, ई-२

घ. अ-२, आ-४, इ-३, ई-१

निम्नलिखित कथनहरूमध्ये ठीक कुन हाे/हुन् छुट्याउनुहाेस् ।

१. संयुक्त राष्ट्रसंघकाे सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र हुन्छन् ।

२. अन्तर्राष्ट्रिय मुद्राकाेष संयुक्त राष्ट्रसंघकाे प्रमुख अंग हाे ।

३. नेपाल संयुक्त राष्ट्रसंघकाे सदस्य १४ डिसेम्बर १९५५ मा भएकाे हाे ।

४. सार्क राष्ट्रमध्ये सबैभन्दा पछि संयुक्त राष्ट्रसंघकाे सदस्यता प्राप्त गर्ने मुलुक अफगानिस्तान हाे ।


क. १, २ र ३ मात्र ठीक

ख. १, २ र ४ मात्र ठीक

ग. १ र ३ मात्र ठीक

घ. १, २, ३ र ४ सबै ठीक

साप्टा अनुमाेदन गर्ने अन्तिम राष्ट्र कुन हाे?


क. नेपाल

ख. भारत

ग. माल्दिभ्स

घ. सबै सार्क राष्ट्रहरूले एकै पटक अनुमाेदन गरेकाे हुन्

संगठन र मुख्यालयबीच जाेडा मिलाउनुहाेस् र सही जाेडा छान्नुहाेस्


क. अ-४, आ-१, इ-२, ई-३

ख. अ-१, आ-४, इ-३, ई-२

ग. अ-२, आ-३, इ-४, ई-१

घ. अ-३, आ-२, इ-१, ई-४

निम्न देशहरूका बारेमा विचार गर्नुहाेस् ।             

१. ब्रुनाई २. भियतनाम ३. लाओस ४. म्यानमार          

आसियान (ASEAN) का सदस्य माथि उल्लेखित देशहरूमा कुन हाे/कुन कुन हुन्?


क. १ र २ मात्र सही

ख. १, २ र ३ मात्र सही

ग. १, २ र ४ मात्र सही

घ. १, २, ३ र ४ सबैै हुन्

संयुक्त राष्ट्रसंघकाे पहिलाे संवैधानिक निकाय कुन हाे?


क. IFAD

ख. WHO

ग. FAO

घ. ILO

Transparency International कुन क्षेत्रसँग सम्बन्धित छ?


क. भ्रष्टाचार

ख. मानवअधिकार

ग. दीगाे विकास

घ. माथिका सबैै

महावाणिज्य दुतावास सम्बन्धमा गलत भनाई कुन हो?


क. नेपालका हाल सम्म ७ वटा महावाणिज्य दुतावास रहेका छन्

ख. भारतमा एक चीनमा चार अमेरिका र साउदीअरेबियामा १ १ रहेका छन्

ग. सबैभन्दा पछिल्लो महावाणिज्यदुतावास चिनको चेङदु हो

घ. भारतको नयाँ दिल्लीमा नेपालको महावाणिज्यदुतावास रहेको छ

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।