Contact to no. 9860809627 for advertisement

निजामती सेवा दिवस कहिले मनाइन्छ?


क. जेष्ठ १५ गते

ख. असार १ गते

ग. भदाै २२ गते

घ. असाेज ६ गते

निजामती कर्मचारीकाे तलब भत्ता पुनरावलाेकल गर्नका लागि व्यवस्था भएकाे तलब भत्ता पुनरावलाेकन समितिका अध्यक्ष काे रहने व्यवस्था छ?


क. प्रधानमन्त्री

ख. अर्थमन्त्री

ग. मुख्य सचिव

घ. सामान्य प्रशासन मन्त्रालयका सचिव

सरकारी कार्यालयमा राखिएकाे बडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिँदैन?


क. सेवा प्रदान गर्न लाग्ने समयावधि

ख. सेवा प्रदान गर्ने पदाधिकारी र निजकाे कार्यकक्षकाे विवरण

ग. सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि

घ. वडापत्रबमाेजिम सेवा प्रदान नगर्ने कर्मचारीलाई विभागीय कारबाही हुने कुरा

कर्मचारी प्रशासनमा 'ब्युराेमेनिया (Bureaumenia)' भन्ने शब्द देशबाट चल्तीमा आएकाे हाे ।


क. ग्रीस

ख. इटाली

ग. फ्रान्स

घ. ब्रिटेन

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।