Contact to no. 9860809627 for advertisement

दाेस्राे विश्व वातावरण सम्मेलन कहाँ भएकाे थियाे?


क. अमेरिका

ख. बेलायत

ग. ब्राजिल

घ. क्यानडा

नेपालमा राष्ट्रिय जनगणना कति कति वर्षमा लिने गरिन्छ?


क. प्रत्येक १३ वर्षमा

ख. प्रत्येक १० वर्षमा

ग. प्रत्येक ७ वर्षमा

घ. आवश्यकता अनुसार

जैविक विविधता प्रणालीलाई कति प्रकारमा विभाजन गरिएकाे छ?


क. २

ख. ३

ग. ४

घ. ५

सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रूख कुन हाे?


क. वर

ख. पिपल

ग. सिसाै

घ. डुम्री

पातहरू हल्लिदा सामान्यतया कति डेसिबलकाे ध्वनी उत्पन्न हुन्छ?


क. २.५ डेसिबल

ख. ५ डेसिबल

ग. ७.५ डेसिबल

घ. १० डेसिबल

सन् १९८७ मा ब्रुटल्यान्ड कमिसनले पेश गरेकाे प्रतिवेदनकाे नाम के हाे?


क. दीगाे विकास

ख. वातावरण

ग. एक मात्र पृथ्वी

घ. हाम्राे साझा भविष्य

सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाकाे रूपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएकाे हाे?


क. सन् १९६०

ख. सन् १९९४

ग. सन् १९७९

घ. सन् १९८४

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ?


क. मे २२

ख. सेप्टेम्बर १६

ग. जेुन ५

घ. अप्रिल २२

जैविक प्रविधिसँग सम्बन्धित क्षेत्र कुन हाे?


क. जेनेटिक्स

ख. माइक्राेवायाेलाेजी

ग. वायाेकेमिष्ट्री

घ. माथिका सबै

नेपालमा जनसंख्याकाे वृद्धिदर उच्च हुनुकाे कारणहरूमध्ये सबैभन्दा मुख्य कारण कुन हाे?


क. उच्च शिशु मृत्युदर

ख. उच्च मातृ मृत्युदर

ग. प्रजनन् उमेरका महिलाले धेरै बच्चा जन्माउनु

घ. पहाडबाट तराईमा बसाईंसराइ हुनु

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।