Contact to no. 9860809627 for advertisement
Salphone Therapy काे प्रयाेग केकाे उपचार गरिन्छ?
अस्पतालमा डाक्टरसँग लाग्ने डरलाई के भनिन्छ?
निम्नमध्ये कसलाई दैवतत्त्व भनिन्छ?
निम्नलिखितमध्ये ठीक कुन हाे/हुन्?
ATM काे पूरा रूप Automated Teller Machine हाे, जुन E-Banking सँग सम्बन्धित छ ।
DTH काे पूरा रूप Direct To Home हाे, जुन Telecommunication सँग सम्बन्धित छ ।
समूह क र समूह ख काे जाेडा मिलाई काेडबाट सही उत्तर छान्नुहाेस् ।
प्राणीहरूकाे विकासवादी सिद्धान्तका प्रतिपादक काे हुन्?
MRP काे पूरा नाम के हाे?
प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्यूटनकाे गतिकाे कुन चाहिँ नियम हाे?
रूखसम्बन्धी अध्ययन गर्ने विज्ञान कुन हाे?
USB काे अर्काे नाम के हाे?
Your account on Pyaro Loksewa is successfully created. When you click on I understand
Note: Please make sure to write down your password and email somewhere. It will be easier for you later. If you forget your password, you can click on "Forgot Password" during login to create a new one.