Contact to no. 9860809627 for advertisement
यलम्बर कुन वंशका प्रथम राजा थिए?
ब्रेत्रावती सन्धि कहिले भएकाे थियाे?
तलका कथनहरूमध्य्र कुन चाहिँ बेठीक छ?
नेपालमा सर्वप्रथम चाँदीकाे मुद्रा कसले चलाएका हुन्?
नेपालमा पहिलाेपटक संविधानसभाकाे निर्वाचन कहिले सम्पन्न भयाे?
कुन भनाइ सही छ?
१. काेतपर्व वि.सं. १९०३ मा भएकाे थियाे ।
२. अलाैपर्व वि.सं. १९०४ मा भएकाे थियाे ।
३. लाइब्रेरी पर्व वि.सं. १९८७ मा भएकाे थियाे ।
चीनकाे भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री काे हुन्?
जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहाेस्
अ. गाेरखा राज्यकाे स्थापना १. वि.सं. १९०३ कात्तिक १२
आ. काठमाण्डाैँ विजय २. वि.सं. १९९३ जेठ २०
इ. प्रजापरिषद्काे स्थापना ३. वि.सं. १६१६ भाद्र २५
ई. भण्डारखाल पर्व ४. वि.सं. १८२५ आश्विन १३
कैलाशकुट भवनकाे निर्माण कसले गरेका हुन्?
जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहाेस्र ।
अ. वीरशमशेर १. लाइब्रेरी पर्व
आ. चन्द्रशमशेर २. द्वितीय विश्वयुद्ध
इ. भीमशमशेर ३. नारायणहिटी दरबार
ई. जुद्धशमशेर ४. मकै पर्व
Your account on Pyaro Loksewa is successfully created. When you click on I understand
Note: Please make sure to write down your password and email somewhere. It will be easier for you later. If you forget your password, you can click on "Forgot Password" during login to create a new one.