Contact to no. 9860809627 for advertisement

तल दिइएका मध्ये सही कुन हाे छनाेट गर्नुहाेस्


क. फ्रान्सेली क्रान्ति - सन् १७८९

ख. अमेरिकी स्वतन्त्रता संग्राम - सन् १७७५

ग. रूसी क्रान्ति - सन् १९१७

घ. माथिका सबै

अमेरिकी स्वतन्त्रता संग्रामकाे नारा के हाे?


क. समानता, स्वतन्त्रता र स्वायत्तता

ख. जीवन, स्वतन्त्रता र सुखकाे खाेजी

ग. समानता, स्वतन्त्रता र विकास

घ. उपनिवेशबाट उन्मुक्ति

जापानकाे हिराेसिमा र नागासाकीमा अमेरीकाले कहिले अणुबम खसालेकाे थियाे?


क. नागासाकीमा ६ अगष्ट १९४५ र ३ दिनपछि हिराेसिमामा

ख. हिराेसिमामा ६ अगष्ट १९४५ र ३ दिनपछि नागासाकीमा

ग. हिराेसिमा र नागासाकीमा ३ घण्टाकाे फरकमा एकैदिन

घ. हिराेसिमामा ६ अगष्ट र ७ दिनपछि नागासाकीमा

तल दिइएका मध्ये कुन युद्ध संयुक्त राष्ट्रसंघकाे प्रत्यक्ष

 

हस्तक्षेप वा मध्यस्थता विना नै अन्त्य भएकाे थियाे?


क. पेरू - इक्वेडर युद्ध

ख. काेरियाली युद्ध

ग. स्वेज नहरकाे युद्ध

घ. इरान - इराक युद्ध

"म नै राज्य हुँ ।" भन्ने राजा काे थिए?


क. लुई पन्ध्राैँ

ख. लुई तेह्राैँ

ग. लुई चाेधाैँ

घ. माथिकाे कुनै पनि हाेइन

तलका मध्ये भारतीय स्वतन्त्रतासँग कसकाे सम्बन्ध छ?


क. एन्नी बेसेन्ट

ख. गाेल्डा मेयर

ग. जुलिया चाङ

घ. कुरूप्स्काय

माेनालिसा कसकाे प्रसिद्ध कलाकृति हाे?


क. लियाेनार्दाे दा भिन्ची

ख. ब्राङकुसी

ग. पाब्लाे पिकासाे

घ. बार्थाेलाेम्यु डायज

रूसी राज्य क्रान्तिलाई अर्काे के नामले चिनिन्छ?


क. नाेभेम्बर क्रान्ति

ख. अक्टाेबर क्रान्ति

ग. डिसेम्बर क्रान्ति

घ. अप्रिल क्रान्ति

फ्रान्सकाे राज्यक्रान्तिकाे समयमा त्यहाँ माैजुदा संसद्काे नाम के थियाे?


क. रियल टेग

ख. डुमा

ग. स्टेट जनरल

घ. संसद

सन् १२१५ जून १५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने बेलायतका राजा काे थिए?


क. हेनरी तृतीय

ख. जाेन

ग. लुुईस

घ. हेनरी

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।