Contact to no. 9860809627 for advertisement

दिइएकोमध्ये एक वडा एक हेलिकप्टर बनाउन प्रस्ताव गर्ने मुलुकको पहिलो स्थानीय तह कुन हो?


क. विनायक गाउँपालिका

ख. मालिका गाउँपालिका

ग. राईनस नगरपालिका

घ. काठमाण्डौं महानगरपालिका

वि.सं. २०६८ को राष्ट्रिय गणनाअनुसार कृषिको लागि सबैभन्दा बढी क्षेत्रफल भएका जिल्लाहरुको क्रममा राख्दा हुने सही विकल्प छनोट गर्नुहोस् ।                

अ) झापा आ) मोरङ इ) सिरहा ई) सर्लाही


क. अ, आ, इ, ई

ख. आ, अ, ई, इ

ग. आ, अ, इ, ई

घ. अ, आ, ई, इ

नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो?


क. मुस्ताङ

ख. ताप्लेजुङ

ग. प्युठान

घ. गुल्मी

नेपालभन्दा चीन कति गुणा ठूलो छ?


क. ६० गुना

ख. ६५ गुना

ग. ७० गुना

घ. ७५ गुना

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ?


क. ४५०० मिटर

ख. ३७५० मिटर

ग. ३५०० मिटर

घ. ५००० मिटर

नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे?


क. सप्तकाेशी

ख. नारायणाी

ग. महाकाली

घ. सेती

नेपालकाेे उत्तर-दक्षिण सरदर चाैडाइ कति किलाेमिटर छ ।


क. १४५ कि.मि.

ख. १९३ कि.मि.

ग. २०५ कि.मि.

घ. २४१ कि.मि.

लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ?

 


क. बाग्लुङ

ख. पर्वत

ग. म्याग्दी

घ. मुस्ताङ

समुह क र ख बीच जोडा मिलाउनुहोस् र सही उत्तर छनोट गर्नुहोस् ।


क. अ-१, आ-२, इ-३, ई-४

ख. अ-२, आ-३, इ-४, ई-१

ग. अ-३, आ-४, इ-१, ई-२

घ. अ-४, आ-३, इ-१, ई-२

नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भाग तराई प्रदेशले ओगटेको छ?


क. १५ प्रतिशत

ख. २९ प्रतिशत

ग. १७ प्रतिशत

घ. १९ प्रतिशत

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।