Contact to no. 9860809627 for advertisement

वर्षको सबैभन्दा लामो दिन कुन हो?


क. सेप्टेम्बर २३

ख. मार्च २१

ग. जून २१

घ. जुलाई २३

MAP (नक्सा) शब्द देहायमा उल्लेखित कुनसँग सम्बन्धित छ?


क. वर्णनात्मक भूगोल (Descriptive Geography)

ख. परिमाणात्मक भूगोल (Quantitative Geography)

ग. गुणात्मक भूगोल (Qualitative Geography)

घ. नक्सांकन (Cartography)

देहायमा उल्लेखित कुन जातिलाई ककेसियन भनेर चिनिन्छ?


क. गोरा जाति

ख. काला जाति

ग. पहेला जाति

घ. हब्सी जाति

क्षेत्रफलका तथा जनसंख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो?


क. भेनेजुयला

ख. अर्जेन्टिना

ग. ब्राजिल

घ. चिली

डाइनासोर भन्नाले के बुझिन्छ?


क. भयानक सर्प (Terrible Snake)

ख. भयानक घोडा (Terrible Horse)

ग. भयानक घडियाल (Terrible Crocodile)

घ. भयानक छेपारो (Terrible Lizard)

ट्रिएसिक, जुरेसिक, त्रोटासियस गुगमा पृथ्वीमा पाइएको र पछि लोप भएको जीव प्रजाति कुन हो?


क. डोडो

ख. डायनोसर

ग. मेमोथ

घ. विग मेमोथ

विश्वको सबैभन्दा कान्छो देश कुन हो?


क. दक्षिण सुडान

ख. अफगानिस्तान

ग. लिसेथो

घ. माथिका कुनै पनि होइनन्

विश्वको कुन सहरलाई फर्बिडन सिटी का रुपमा चिनिन्थ्यो?


क. काठमाण्डौं

ख. ल्हासा

ग. बेइजिङ

घ. उलान बाटोर

सबैभन्दा गहिरो महासागर कुन हो?


क. आर्कटिक महासागर

ख. प्रशान्त महासागर

ग. हिन्द महासागर

घ. आन्ध्र महासागर

“सूर्योदयको देश” भनी कुन देशलाई चिनिन्छ?


क. चीन

ख. अमेरिका

ग. जापान

घ. नर्वे

यो वेबसाईट कम्प्युटर र ल्यापटपका लागि तयार भईसकेको छैन । त्यसैले यो वेबसाईटलाई मोबाईलमा खोल्नुहोला ।